आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

विष्णु ठकुरी

४, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • काठमाडौ 

    लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा बसन्तपुर मा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १४७ पाउण्ड रगत संकलन भएको छ।

    images

    p

    रक्तदान कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौ प्रयास नगर का अध्यक्ष नाजिर हुसैनले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०३:४०:०७ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology