“टंकेश्वरको सहयोगी हात,दिन्छौं शिक्षामा सधैं साथ।” भन्ने नाराका साथ टंकेश्वर ग्रुपले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको टंकेश्वर शक्ति हार्डवेयर नौविसेकासंचालक रमेश सिल्वालले बताएका छन । टंकेश्वर ग्रुपले यसभनअगाडिविभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गदै आएकोछ ।
२०७६ फागुन ०४ गते प्रकाशित