शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकामा ४ लाख भन्दा बढी संक्रमित

अमेरिकामा ४ लाख भन्दा बढी संक्रमित

नागरिक पाटी

२६, चैत्र २०७६
  • 4.8K
    SHARES
  • काठमाण्डौं । अमेरिकाले हालसम्म २० लाख बढी जनसंख्यामा नमुना संकलन गरेको छ । परीक्षण गर्दा ४ लाख बढीमा संक्रमण पुष्टि भएको छ । आज बिहानसम्म अमेरिकाले २० लाख ७५ हजारको हाराहारीमा टेस्ट गरेको छ । जसमा ४ लाख ३०० को हाराहारीमा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८४१ जनाको मृत्यु हुँदा २१ हजारको हाराहारीमा निको पनि भएका छन् । हिजो मंगलबारमात्रै अमेरिकाले १९७० जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । अमेरिकाले ठूलो संख्यामा नमुना टेस्ट गर्दा यतिधेरै संक्रमित फेला परेका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १९:१४:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology