शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इटालीमा लकडाउन मे ३ सम्म थप

इटालीमा लकडाउन मे ३ सम्म थप

नागरिक पाटी

२९, चैत्र २०७६
  • 4.7K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीले लक डाउनको समय २१ दिन थप गरेको छ । अब मे ३ सम्मका लागि इटलीमा लक डाउन यथावत् रहनेछ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लक डाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लक डाउन घोषणा गरिएको थियो । त्यसबेला अप्रिल ३ सम्मका लागि लक डाउन घोषणा गरिएको थियो । पछि यसलाई १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो । अब फेरि बढाएर मे ३ सम्म पुर्याइएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - १९:१३:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology