आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे गाउँपालिकाद्धारा रेडियोमार्फत एसईई पाठशाला सञ्चालन

थाक्रे गाउँपालिकाद्धारा रेडियोमार्फत एसईई पाठशाला सञ्चालन

नागरिक पाटी

१, बैशाख २०७७
  • 6.9K
    SHARES
  • धादिङ । धादिङको थाक्रे गाउँपालिकाले एसईई परीक्षाको तयारीमा बसेका विद्यार्थीहरुका लागि एसईई पाठशाला सञ्चालन गरेको छ । एसईई पाठशाला कृषि रेडियो, रेडियो राजमार्ग र रेडियो मान्खुवाट एकसाथ प्रसारण हुनेछ । सोमबार देखी हरेक दिन बिहान सवा ९ बजेदेखि १० बजेसम्म, दिउँसो सवा १२ देखि १ बजेसम्म, दिउँसो सवा ३ देखि ४ बजेसम्म र बेलुका सवा ५ बजेदेखि ६ बजेसम्म प्रसारण भईरहेको पाठशाला कृषि रेडियोले उत्पादन गरिरहेको छ । अँग्रेजी, विज्ञान, सामाजिक, अर्थशास्त्र र गणित विषय विभिन्न विषयगत शिक्षकहरुले रेडियोबाटै विद्यार्थीहरुलाई पठाउने व्यवस्था गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - २१:२२:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology