आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतमा एकै दिन १ हजार ४ सय कोरोना संक्रमित थप

भारतमा एकै दिन १ हजार ४ सय कोरोना संक्रमित थप

नागरिक पाटी

३, बैशाख २०७७
  • 4.9K
    SHARES
  • काठमाण्डौ। भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो । कोरोना भाइरसको संक्रमित संख्या १० हजार ८ सय १५ पुगेको छ । त्यहाँ कुल ३५३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको छ । आजबाट नयाँ लकडाउन शुरु भएको छ । तर, लकडाउन अवधि लम्ब्याइएकै दिन सर्वाधिक संक्रमित र मृत्यु भएको छ ।एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार - १५:३६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology