आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाइरसबाट निको भएर घर फर्कनेको संख्या सात पुग्यो

कोरोना भाइरसबाट निको भएर घर फर्कनेको संख्या सात पुग्यो

नागरिक पाटी

११, बैशाख २०७७
  • 5.3K
    SHARES
  • काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये उपचार गरेर निको भइ घर फर्कनेको संख्या ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उपचार गरिरहेकामध्ये निको भएर दुई जना आज बुधबार मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको संख्या सात पुगेको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा आज बुधबार थप तीन वटा परीक्षण पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु तीनै जना पुरुष भएको बताइएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार - ०४:१८:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology