धादिङको धुनिबेशी नगरपालिका ५ कुमाईखोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालयले कक्षा ८ बाहेक नर्सरी देखी कक्षा ९ सम्मको परिक्षाफल सार्वजनिक गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारण नेपाल सरकारले संक्रमण नियन्त्रण गर्न गरेको लकडाउनका कारण विद्यालय बन्द भएको अवस्थामा यस नागरिकपाटी डटकम मार्फत विद्यालयले नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्न तलको लिङकमा जानुहोला ।Mahadevsthan School Result_Nagarikpati.com अथवा हरेक कक्षाको छुट्टाछुट्टै परिक्षाफल हेर्नुस् ।
प्रकाशित मिति :बैशाख २३, २०७७ मंगलवार -
१४:००:२६ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।