शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आदर्श बहुमुखी क्याम्पस प्रमुखमा विष्णु कोइराला नियुक्त

आदर्श बहुमुखी क्याम्पस प्रमुखमा विष्णु कोइराला नियुक्त

शिवराज आचार्य

२२, जेठ २०७७
  • 13.4K
    SHARES
  • आदर्श बहुमुखी क्याम्पस प्रमुखमा विष्णु कोइराला नियुक्त

    धादिङ । आदर्श बहुमुखी क्याम्पस गजुरीको प्रमुखमा विष्णु प्रसाद कोइराला नियुक्त भएका छन् । धादिङको गजुरीमा रहेको क्याम्पसमा रिक्त रहेको पदमा कोइरालालाई नियुक्त गरिएको हो ।

    images
    images

    क्याम्पस सञ्चालक समितिको अध्यक्ष एंव पुर्व स्थानिय विकास मन्त्री तथा प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा आज विहिबार बसेको समितिको बैठकले क्याम्पस प्रमुखमा कोइरालालाई नियुक्त गरेको हो । बाइस वर्ष शिक्षण पेशामा सेवा गरिसकेका कोइरालाले माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - २०:३४:४८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology