शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशीमा कोरोना सँक्रमित भेटिएपछि शील गर्ने क्षेत्र तोकियो

धादिङको धुनिबेशीमा कोरोना सँक्रमित भेटिएपछि शील गर्ने क्षेत्र तोकियो

शिवराज आचार्य

२२, जेठ २०७७
  • 45.2K
    SHARES
  • धादिङको धुनिबेशीमा कोरोना सँक्रमित भेटिएपछि शील गर्ने क्षेत्र तोकियो

    धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्वर ३ को महेशफाँटमा एक महिलामा कोरोना पुष्टि भएपछि शिल गरिने क्षेत्र तोकिएको छ । कोरोना देखिएपछि पूर्वमा चामेखोला, पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई सिल गर्ने तयारी गरेको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागरिकपाटीलाई बताउनु भयो । उहाँले आज उक्त क्षेत्रमा गई स्थानियलाइ सम्झाई बुझाई गरेको र शिल गर्ने क्षेत्र तोकिएको बताउनुभयो । भोलि जिल्लाबाट आउने टोलीले आज तोकिएको क्षेत्रमा शील गर्ने उहाँको भनाई छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - २१:५०:३१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology