शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशको रसुवा सहित ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित

बागमती प्रदेशको रसुवा सहित ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित

सफलता आचार्य

२५, जेठ २०७७
  • 10.4K
    SHARES
  • बागमती प्रदेशको रसुवा सहित ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित

    काठमाण्डौ । नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।

    images
    images

    शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १०:४४:४० बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology