शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ नक्सा अनुमोदनको खुसीमा धादिङको थाक्रेमा दीप प्रज्ज्वलन

नयाँ नक्सा अनुमोदनको खुसीमा धादिङको थाक्रेमा दीप प्रज्ज्वलन

शिवराज आचार्य

३१, जेठ २०७७
  • 13.0K
    SHARES
  • नयाँ नक्सा अनुमोदनको खुसीमा धादिङको थाक्रेमा दीप प्रज्ज्वलन

    थाक्रे । निशान छाप संसोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको उपलक्ष्यमा धादिङको थाक्रेमा विभिन्न राजनीतिक दलहरु र युवाहरुले दीप प्रज्वलन गरेर खुशियाली व्यक्त गरेका छन् ।

    images
    images

    dip.jpg

    निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा कायम हुने भएको छ । पहिलो पटक राजनीतिक दलहरुबीच राष्ट्रिय अखण्डताको विषयमा एकमत र एकजुटता देखिएकोमा उनीहरुले उत्साहित भएको बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - २१:३१:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology