शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाँउपालीका अध्यक्ष कृष्णहरि श्रेष्ठबाट संस्कार महिला कृषि सहकारी संस्थाको भवनको शिलान्यास

गल्छी गाँउपालीका अध्यक्ष कृष्णहरि श्रेष्ठबाट संस्कार महिला कृषि सहकारी संस्थाको भवनको शिलान्यास

विपिन मल्ल

३२, जेठ २०७७
  • 12.8K
    SHARES
  • गल्छी गाँउपालीका अध्यक्ष कृष्णहरि श्रेष्ठबाट संस्कार महिला कृषि सहकारी संस्थाको भवनको शिलान्यास


    धादिङ । गल्छी गाँउ पालीकाको वडा नं ८ गोगनपानिमा रहेको संस्कार महिला कृषि सहकारी संस्थाको भवनको शिलान्यास आज गाँउ पलिका अध्यक्ष कृष्णहरि श्रेष्ठ ले गर्नुभयो ।

    images
    images

    तत्काललाई ५ लाख आर्थिक सहयोगमा गल्छी गाँउ पालीका ले  बजेट छुट्याएको गाँउ पलिका अध्यक्ष कृष्णहरि श्रेष्ठ ले बताउनु भयो ।

    उक्त कार्यक्रममा गल्छी गाँउ पालीकाका वडा नं ८ का वडा अध्यक्ष भरत तामाङ्ग , गल्छी गाँउ पालीकाका गल्छी वडा नं. ७ का वडा सदस्य राजन खड्का लगायत अन्य पदाधिकारी तथा कर्मचारी र स्थानीयको उपस्थिति थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १८:२२:३४ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology