आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाँउपालिका वडा नं ६ ले मेवा, अंगुर र ड्रागन फ्रुट वितरण गर्ने (सुचना सहित)

गल्छी गाँउपालिका वडा नं ६ ले मेवा, अंगुर र ड्रागन फ्रुट वितरण गर्ने (सुचना सहित)

विपिन मल्ल

२, आषाढ २०७७
  • 20.1K
    SHARES
  • गल्छी गाँउपालिका वडा नं ६ ले मेवा, अंगुर र  ड्रागन फ्रुट वितरण गर्ने (सुचना सहित)

    गल्छी गाँउ पालिका वडा नं ६ ले मेवा र अंगुर (सेतो र कालो), ड्रागन फ्रुटको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ  विदेशबाट आयत हुने फलफुल घटाई, स्थानियहरुलाई थप आत्म निरर्भर बन्न आफ्ना वडाका कृषक तथा नागरिकहरुलाई “एक घर एक फलफुलको बोट” कार्यक्रम लागु गरिएको वडा अध्यक्ष राजन श्रेष्ठ ले बताउनुभयो ।

    images

    इच्छुक वडावासीहरुले जति सक्दो चाँडो आफ्ना वडा नं ६ को कार्यालय बैरेनीमा नागरिकताको प्रतिलिपि सहित निवेदन पेश गर्न सकिने जनाईएको छ ।

    103965799_612248882751238_3788622691356738686_o.jpg

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १३:३१:१९ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology