शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको १२ वटा माइक्रोबसमा आगलागी

नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको १२ वटा माइक्रोबसमा आगलागी

नागरिक पाटी

२१, आषाढ २०७७
  • 7.0K
    SHARES
  • नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको १२ वटा माइक्रोबसमा आगलागी

    काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएको माइक्रोबसहरु जलेर नस्ट भएको छ । आइतबार बिहान अगलागी हुँदा  १२ वटा माइक्रोबस प्रविधि खराबीका कारण जलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । एउटा माइक्रोबाट सुरु भएको आगो अन्य सात वटामा लागेको जनाइएको छ ।

    images
    images

    क्षति हुने बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस रहेको प्रहरीले जनाएको छ । चार वटा बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । अनुसन्धानको क्रम भने जारी रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १०:२२:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology