शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर १७ हजार ६१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित)

देशभर १७ हजार ६१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित)

नागरिक पाटी

३०, आषाढ २०७७
  • 7.1K
    SHARES
  • देशभर १७ हजार ६१ कोरोना संक्रमित,  कुन जिल्लामा कति ? (विवरण सहित)

    काठमाडौं । मंगलबार साँझसम्म देशभर कोरोना संक्रमितको १७ हजार ६१ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै संक्रमितको संख्या १ हजार ४ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ।

    images
    images

    कैलालीमा ९२७, दैलेखमा ८२३, कपिलवस्तुमा ७६५, महोत्तरीमा ७८२, सर्लाहीमा ७०६, दाङमा ६५५, अछाममा ६४०, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५६०, धनुषामा ५६३, सुर्खेतमा ५११, कञ्चनपुरमा ४४८, रुपन्देहीमा ३२२ लगायत भेटिएका छन्।

    १ देखि ५० सम्म संक्रमित देखिएका जिल्ला २९ रहेका छन्। त्यस्तै ५१ देखि २०० सम्मका जिल्ला १९ रहेका छन्।

    २ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
    रौतहट – १४७८
    कैलाली – ९२७
    दैलेख – ८२३
    कपिलवस्तु – ७६५
    महोत्तरी – ७८२
    सर्लाही – ७०६
    दाङ – ६५५
    अछाम – ६४०
    बाजुरा – ६१६
    डोटी – ५७८
    पाल्पा – ५६०
    धनुषा – ५६३
    कञ्चनपुर – ४४८
    सुर्खेत – ५११
    रुपन्देही – ३२२
    बाँके – ३८६
    गुल्मी – ३६०
    डडेल्धुरा – २८२
    अर्घाखाँची – ३४२
    झापा – ३०१
    सप्तरी – ३२२
    प्युठान – ३३१
    बैतडी – २७६
    नवलपरासी पूर्व – २९३
    सल्यान – २४३
    सिरहा – २४२
    काठमाडौं – २३७
    स्याङजा – २०९
    बागलुङ – २२३

    ५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
    पर्सा – १७०
    बर्दिया – १९८
    मोरङ – १९३
    बारा – १२९
    धादिङ – १३७
    सुनसरी – १०७
    नवलपरासी पश्चिम – ११४
    तनहुँ – १६३
    उदयपुर – ८१
    गोरखा – ११७
    पर्वत – ९५
    बझाङ – १६९
    चितवन – १०५
    कास्की – ८६
    कालिकोट – ६१
    सिन्धुपाल्चोक – ६४
    लमजुङ – ७०
    ललितपुर – ७६
    रोल्पा – ५३

    १ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
    जुम्ला – ४६
    रामेछाप – ३५
    मकवानपुर – ३१
    दार्चुला – २०
    नुवाकोट – २७
    जाजरकोट – १६
    सिन्धुली – २०
    धनकुटा – ११
    भक्तपुर – ४५
    भोजपुर – ६
    म्याग्दी – २८
    ताप्लेजुङ – ११
    रुकुम पूर्व – ५
    तेह्रथुम – ५
    पाँचथर – ७
    दोलखा – १०
    संखुवासभा – ६
    इलाम – २०
    हुम्ला – २
    मुगु – ६
    डोल्पा – ५
    रुकुम पश्चिम – ३३
    सोलुखुम्बु – २
    खोटाङ – १४
    मनाङ – १
    काभ्रेपलाञ्चोक – १९
    मुस्ताङ – १
    ओखलढुंगा – ७
    रसुवा – ११

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १८:५२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology