शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटको बेलकोटगढी नगरपालिकामा पहिरोले ३ घर बगायो

नुवाकोटको बेलकोटगढी नगरपालिकामा पहिरोले ३ घर बगायो

नागरिक पाटी

९, श्रावण २०७७
  • 16.0K
    SHARES
  • नुवाकोटको बेलकोटगढी नगरपालिकामा पहिरोले ३ घर बगायो

    नुवाकोट । पहिरोले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ स्थित दुईपिपल डबलीमा क्षती पर्‍याएको छ । पहिरोका कारण कुनै मानवीय क्षति नभएपनि घरहरु पूर्णरुपमा क्षती हुनुका साथै पशु चौपाया र अन्नपात पुरेको स्थानीय रामप्रसाद नेपालले बताएका छन् ।

    images
    images

    बिहान ९ बजेतिर गएको पहिरोमा स्थानीय तुलसीलाल श्रेष्ठ तथा वीरबल श्रेष्ठ र अन्य १ को घर पूर्णरुमा क्षति भएको छ । जसमा १८ वटा बाख्रा, १ वटा रांगो र ३ वटा भैँसी पुरिएका छन् । घरमा भएको अन्नपात सबै पुरिएको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १३:२६:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology