शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा पहिरोमा परी ८ जनाको मृत्यु, दुई बेपत्ता

पछिल्लो २४ घण्टामा पहिरोमा परी ८ जनाको मृत्यु, दुई बेपत्ता

नागरिक पाटी

१३, श्रावण २०७७
  • 7.2K
    SHARES
  • पछिल्लो २४ घण्टामा पहिरोमा परी ८ जनाको मृत्यु, दुई बेपत्ता

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार हिजो सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। यस्तै घटनामा २ जना बेपत्ता भएका छन् भने ६ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशका विभिन्न १४ स्थानमा पहिरो गएको छ भने ७ स्थानमा अविरल वर्षा भएको छ। पहिरोका कारण ३ स्थानमा बाटो अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १३:४३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology