शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

नागरिक पाटी

१४, श्रावण २०७७
  • 13.6K
    SHARES
  • धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

    धादिङ । धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ र २८ वर्षका पुरुषहरु र ३० वर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नं १२ का २६ र ४७ वर्षका पुरुषहरु, सिद्धलेक गाउँपालिका वडा नं ४ का ३२ वर्षका पुरुष र खनियाबास गाउँपालिका वडा नं २ का २३ वर्षका पुरुष रहेका छन् । गत साउन ११ गते ५९ जनामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो । धादिङमा कोरोना संक्रमितको संख्या १३७ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - १४:५४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology