शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोकमा भीषण पहिरो, ठूलो क्षतिको आशंका

सिन्धुपाल्चोकमा भीषण पहिरो, ठूलो क्षतिको आशंका

नागरिक पाटी

३०, श्रावण २०७७
  • 8.4K
    SHARES
  • सिन्धुपाल्चोकमा भीषण पहिरो, ठूलो क्षतिको आशंका

    तस्वीर: श्रीधर न्यौपानेको फेसबूकबाट ।

    images
    images

    काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो गएको छ। शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदिको लामा टोलमा पहिरो जाँदा कम्तीमा २२ घर पुरिएका स्थानीय बासिन्दाले बताएका छन् ।

    क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो खसेको बताइएको छ । पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मगाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - ०८:५४:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology