शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

नागरिक पाटी

३२, श्रावण २०७७
  • 5.3K
    SHARES
  • कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

    काठमाण्डौं । पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका खोलाले बगाएर चार जनाको मृत्यु भएको छ । शनिबार साँझ अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चार जनाको मृत्यु भएको हो ।

    images
    images

    प्रहरीले मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेको जनाएको छ । उनीहरुलाई खोला तर्ने क्रममा बगाएको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - २०:५८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology