शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

३, भाद्र २०७७
  • 7.0K
    SHARES
  • काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै देशभर ६८१ जना कोरोना संक्रमित थपिएका छन्।

    images
    images

    उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन्। तीमध्ये काठममाडौंमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा ७ महिला र १० पुरुष तथा भक्तपुरमा २ महिला र ६ पुरुष रहेका छन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल आईसीयूमा १३१ जना छन् भने भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १६:५५:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology