आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

समाज लघुवित्तको आइपिओ आजदेखि खुला

समाज लघुवित्तको आइपिओ आजदेखि खुला

नागरिक पाटी

४, भाद्र २०७७
  • 5.7K
    SHARES
  • समाज लघुवित्तको आइपिओ आजदेखि खुला

    काठमाण्डौँ । सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्तको आइपिओ आजदेखि खुल्ने भएको छ । संस्थाले १ सय अंकित ८० हजार ७० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो। कूल ८६ हजार कित्ता साधारण शेयर वर्गीकरण गरिएकोमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    images

    सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक भएको यसका लागि आवेदन दिने अन्तिम मिति भदौ १८ गतेसम्म हुने छ। १ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १०:०२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology