शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा थप एक महिलाको कोरोना संक्रमण बाट मृत्यु

मकवानपुरमा थप एक महिलाको कोरोना संक्रमण बाट मृत्यु

नागरिक पाटी

७, भाद्र २०७७
  • 8.1K
    SHARES
  • मकवानपुरमा थप एक महिलाको कोरोना संक्रमण बाट मृत्यु

    हेटौंडा । कोरोना संक्रमणबाट मकवानपुरका मृत्यु हुनेको संख्या ४ पुगेको छ । शनिबार हेटौंडा उपमहानरपालिका वडा नंबर ३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भए संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । उनि उपचारको लागि गत साउन ३२ गते चितवन मेडिकल कजेल भर्ना भएकी थिईन् । शनिबार राति ७ बजेर २६ मिनेटमा उनको ज्यान गएको भरतपुर अस्पतालले जानकारी गराएको छ । यसअघि कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर १,४ र १९ का एक एक जना रहेका थिए ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - ०८:२४:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology