शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्‍चालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्‍चालनमा

शिवराज आचार्य

११, भाद्र २०७७
  • 5.0K
    SHARES
  • पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्‍चालनमा

    धादिङ । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

    images
    images

    आज बिहान ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खसेको थियो । पहिरो पन्छाएरपछि पौने १० बजेटबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो झरिरहदा तत्काल पहिरो पन्छाउन समस्या भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १२:३१:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology