शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा एकै दिन ७७ हजार कोरोना संक्रमित थपिए, एक हजार भन्दा बढीको मृत्यु

भारतमा एकै दिन ७७ हजार कोरोना संक्रमित थपिए, एक हजार भन्दा बढीको मृत्यु

नागरिक पाटी

१२, भाद्र २०७७
  • 7.1K
    SHARES
  • भारतमा एकै दिन ७७ हजार कोरोना संक्रमित थपिए, एक हजार भन्दा बढीको मृत्यु

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सीहरुका अनुसार ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। योसहित भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ नाघेको छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ हजार ६९४ पुगेको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - ०७:२४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology