शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको बैंक तथा बित्तिय संस्थामा काम गर्ने ५ जनालाई कोरोना संक्रमण

थाक्रे गाउँपालिकाको बैंक तथा बित्तिय संस्थामा काम गर्ने ५ जनालाई कोरोना संक्रमण

नागरिक पाटी

१२, भाद्र २०७७
  • 18.3K
    SHARES
  • थाक्रे गाउँपालिकाको बैंक तथा बित्तिय संस्थामा काम गर्ने ५ जनालाई कोरोना संक्रमण

    धादिङ । थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा कार्यरत २ जना, लक्ष्मि लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत १ जना कर्मचारी र थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस क्षेत्रमा कोरोना सक्रंमण पुष्टि भएपछी त्यस क्षेत्र शिल गर्ने तयारी भइरहेको छ ।

    images
    images

    thakre.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - ०९:२०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology