शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंका मेयर विद्यासुन्दरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंका मेयर विद्यासुन्दरलाई कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१५, भाद्र २०७७
  • 8.5K
    SHARES
  • काठमाडौंका मेयर विद्यासुन्दरलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। राजधानीको ग्राण्डी अस्पतालमा गरिएको परिक्षणको क्रममा उनलाई कोरोना भाइरस परिक्षण देखिएको हो।

    images
    images

    श्रीमतीलाई ज्वरो आएपछि आईतबार जाँचका लागि ग्रान्डी अस्पताल पुगेका उनको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
    तर श्रीमतीको भने नगेटिभ देखिएको मेयर शाक्यले बताए ।

    ‘श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौ’ उनले भने, त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो ।’ होम आइसोलेसनमा बसिरेहका उनलाई अहिलेसम्म लक्षण भने देखिएको छैन । मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १९:१२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology