धादिङ । गजुरी गाउँपालिका धादिङका स्वास्थ्य प्रमुख डा रामहरी रेग्मीले कोरोना भाईरसबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको छ । नागरिकपाटी डटकम सँगको कुराकानीमा उहाँले पालिकाबाट कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न काम भएको भन्दै आफौ पनि सचेत अपनाउन र हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।
थप भिडियोमा हेर्नुहोस् ।