शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख भन्दा बढि

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख भन्दा बढि

नागरिक पाटी

३१, भाद्र २०७७
  • 5.5K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या ५० लाख भन्दा बढि

    काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख भन्दा बढि पुगेको छ । कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

    images
    images

    अन्य देशको तुलनामा भारतमा कोभिड-१९ तीव्र गतिमा फैलिरहेको देखिएको छ । त्यहाँ मंगलबारसम्म निरन्तर पाँच दिन दैनिक ९०,००० भन्दा बढी संक्रमित फेला परेका छन् ।

    कोभिड-१९ का कारणले भारतमा हालसम्म ८०,००० भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको उपचारका लागि सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिएको बीबीसीले जनाएको छ । संक्रमित धेरै भए पनि संक्रमणबाट मृत्यु हुनेको संख्या अन्य मुलुकभन्दा कम रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १६:०६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology