शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्ग पहिरोका कारण अबरुद्ध, राजमार्ग सञ्चालनमा आउन समय लाग्ने (फोटो फिचर)

पृथ्वी राजमार्ग पहिरोका कारण अबरुद्ध, राजमार्ग सञ्चालनमा आउन समय लाग्ने (फोटो फिचर)

विपिन मल्ल

७, आश्विन २०७७
  • 10.4K
    SHARES
  • पृथ्वी राजमार्ग पहिरोका कारण अबरुद्ध, राजमार्ग सञ्चालनमा आउन समय लाग्ने (फोटो फिचर)

    धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत मा पहिरोले गाडी पुरिएपछि सडक अवरूद्ध भएको छ । गजुरीको बडा नम्बर- ५ गलौदीमा पहिरो जाँदा २ वटा गाडीको दाँयापट्टीको भाग पुरिएपछि सडक अवरूद्ध भएको हो ।
    काठमाडौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको एउटा भाग पुरिएको छ । यस्तै काठमान्डौतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले च्यापिएपछि सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । अहिले डोजर प्रयोग गरी पहिरो हटाउने काम गरिरहेको छ । राजमार्ग सञ्चालन हुन अझै केहि समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    pahiro.jpg

    pahiro 5.jpg

    pahiro 4.jpg

    pahiro 3.jpg

     

    pahiro 1.jpg

    pahiro 2.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १२:५४:४८ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology