शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१०, आश्विन २०७७
  • 6.3K
    SHARES
  • धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना र थाक्रे गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images

    संक्रमितहरुमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ का ५१ वर्षीय महिला र ५४ वर्षीय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का ३६ वर्षीय पुरुष, वडा नं २ का ३० वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नं २ का २० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय १२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - २१:३२:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology