सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

अमरसिंह नमुना उच्च माध्यमिक बिद्यालयमा चरम लापरवाही

अमरसिंह नमुना उच्च माध्यमिक बिद्यालयमा चरम लापरवाही

नागरिक पाटी

१५, आश्विन २०७७
  • 9.0K
    SHARES
  • अमरसिंह नमुना उच्च माध्यमिक बिद्यालयमा चरम लापरवाही

    पोखरा। कम्युनिस्ट सत्ताको आवरणमा भ्रस्टचारको अखडाका रूपमा पनि उत्कृष्ट भएको भन्दै बाट नेपाल बिधार्थी संघले ३ दिने अल्टिमेटम सहित चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । 

    images

    बिधालय ब्यवस्थापन समितिको नाममा एवं कम्युनिस्ट आवरणमा भएको चरम भ्रस्टचारको छानबीन गरी दोषीलाई कारवाहीको गरिनुपर्ने, केही समय अगाडी आफनै छात्रा माथि यौन दुरब्यवहार गर्ने शिक्षकलाई कडा कानूनी कारवाही गर्नुपर्ने, शिक्षक कर्मचारी नियुक्तिमा भएको अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्ने, बिधालय ब्यवस्थापन समिति गठन सम्बन्धमा असहमति प्रकट गर्दै निर्णय पुनर्विचार गरी राजनीतिक सहमति गर्नुपर्ने, अमरसिंह ईन्जिनियरिङ कलेज दर्ता खारेज सार्वजनिक गर्नुपर्ने, कक्षा ११ को नयाँ भर्नामा भएको ब्यापक अनियमितताको निष्पक्ष छानबीन गर्न संघले पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष रामबहादुर कार्की तथा बिद्यालयका प्रध्यानाध्यापक तेजस्वी बराललाई ज्ञापनपत्र बुझाएको छ ।

    उक्त कोण सभामा नेविसंघका पुर्व केन्द्रिय सदस्य सरोज केसीले अमरसिंहलाइ मुलुककै नमुना मा।वी हुनवाट रोक्ने तत्वलाई खबरदारी गर्दै जायज माग सम्बोधन नभए आन्दोलनको आधीबेरी र्सिजना गर्ने चेतावनी दिए । कोणसभामा नेविसंघका पुर्व केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, ईकाई सभापति दिवश शर्माले बोलेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०९:४१:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology