शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको नेत्रावतीमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु, १ जना घाईते

धादिङको नेत्रावतीमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु, १ जना घाईते

नागरिक पाटी

२०, आश्विन २०७७
  • 8.2K
    SHARES
  • धादिङको नेत्रावतीमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु, १ जना घाईते

    धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ बेतिनीमा स्वराज गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १ जना घाईते भएका छन ।
    । आज मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज गडी मंगलबार दिउँसो दुर्घटना हुँदा घाईत भएका ३ जना मध्य २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने १ जनालाई उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

    images
    images

    उक्त दुर्घटनामा परि मृत्यु हुनेमा २७ वर्षिय चालक बेगबहादुर तामाङ र ६४ वर्षिय शेर बहादुर तामाङ रहेका छन् भने घाईते राम ब तामाङलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १९:४८:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology