शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९० पुग्यो

धादिङमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९० पुग्यो

नागरिक पाटी

३०, आश्विन २०७७
  • 7.4K
    SHARES
  • धादिङमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९० पुग्यो

    धादिङ । धादिङका थप १० जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु धुनिबेशी नगरपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, नीलकण्ठ नगरपालिकाका २ जना, त्रिपुरा सुन्दरी गाउापालिकाका १ जना र बेनीघाट रोराङ गाउँपालिकाका १ जना रहेका छन् ।

    images
    images

    जस्मा धुनिबेशी नगरपालिका वडा नं ५ का ३ वर्षिय बालिका, २४ वर्षिय महिला, २२ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ४ का २२, २३ वर्षिय पुरुष, वडा नं ९ का ३४ वर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ६ का ४१ वर्षिय पुरुष, वडा नं ४ का ७० वर्षिय पुरुष, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ का ४९ वर्षिय पुरुष र बेनीघाट रोराङ गाउँपालिका वडा नं ७ की २२ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १७:५४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology