शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भीर

धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भीर

नागरिक पाटी

१४, कार्तिक २०७७
  • 8.9K
    SHARES
  • धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भीर

    धादिङ । बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको स्कार्पियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

    images
    images

    बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको रसबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले जानकारी दिनुभयो ।

    घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १७:२७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology