शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२ सय ६८ पुग्यो

धादिङमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२ सय ६८ पुग्यो

नागरिक पाटी

२७, कार्तिक २०७७
  • 5.6K
    SHARES
  • धादिङमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२ सय ६८ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहिबार खनियाँबास गाउँपालिकाका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना, बेनिघाट रोराङ, ज्वालामुखी, गंगाजमुना, थाक्रे र सिद्धलेक गाउँपालिकाका १/१ जनागरी थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ६८ पुगेको छ ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १८:३४:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology