मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

आजबाट खुल्दै शेयर बजार

आजबाट खुल्दै शेयर बजार

नागरिक पाटी

३, मंसिर २०७७
  • 5.5K
    SHARES
  • आजबाट खुल्दै शेयर बजार

    धादिङ । तिहारमा बन्द भएको शेयरबजार आजबाट पुन स् खुल्न लागेको छ । यस अघि कात्तिक २७ गते बिहिबार अन्तिम कारोबार भएको शेयरबजार आज मंसिर ३ गतेबाट पुन खुल्न लागेको हो ।

    images

    यस अघिका वर्षहरुको तिहारमा भाईटिकाको भोलिपल्टबाटै बजार खुले पनि यसपाली भने भाईटिकाको भोलिपल्ट पनि सार्वजनीक विदा रहेकाले आजबाट बजार खुल्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०८:५९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology