शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खानीखोलामा सवारी दुर्घटनाः बालकको घटनास्थलमै मृत्यु, स्थानियद्धारा राजमार्ग अवरुद्ध

खानीखोलामा सवारी दुर्घटनाः बालकको घटनास्थलमै मृत्यु, स्थानियद्धारा राजमार्ग अवरुद्ध

शिवराज आचार्य

३, मंसिर २०७७
  • 65.5K
    SHARES
  • खानीखोलामा सवारी दुर्घटनाः बालकको घटनास्थलमै मृत्यु, स्थानियद्धारा राजमार्ग अवरुद्ध

    धार्के । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिको खानीखोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ निवासी स्थानिय ८ बर्षीय रितेश तामाङलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images


    बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका छन् । घटना भएको केहि समयपछि एक तर्फि खुलेको राजमार्ग स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको ईलाका प्रहरी कार्याललय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १७:०४:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology