शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुईजना पक्राउ

धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुईजना पक्राउ

नागरिक पाटी

८, मंसिर २०७७
  • 7.9K
    SHARES
  • धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुईजना पक्राउ

    धादिङ । गजुरीबजारबाट ६ केजी चरेश सहित दुईजना पक्राउ परेका छन् । आज सोमबार दिउँसो करिब १ बजे गजुरी गाउँपालिका वडा नं.१ स्थित गजुरीबजारबाट ईलाका प्रहरी कार्यालय गजुरीले चरेश सहित दुईजनालाई पक्राउ गरेको हो।

    images
    images

    पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षिय दिलिप दाहाल सोही ठाउँका २० वर्षिय राजन परियार रहेको प्रहरीले जनाएको छ ।

    गल्छीबाट मुग्लिङ तर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १८:२९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology