आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य

जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य

शिवराज आचार्य

१३, मंसिर २०७७
  • 15.1K
    SHARES
  • जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य

    धार्के । जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा रामचन्द्र आचार्य निर्वाचित हुनुभएको छ । आज शनिबार जिल्ला सहकारी संघको २० औँ साधारण सभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा गङ्गा विसुराल, महिला उपाध्यक्षमा भवानी बर्मा(तिमिल्सिना), सचिवमा युवराज थपलिया र कोषाध्यक्षमा कमलराज कंडेल निर्वाचित हुनुभएको छ । जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथिमा केन्द्रीय सहकारी संघका अध्यक्ष मिनराज कंडेल रहनुभएको थियो ।

    images

    127862493_3568149389940915_3962205997165254740_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - १९:०९:४२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology