शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गोरखाका मनकामनाका नव सर्जक बसन्त पोखरेलको गित “प्यासी नयन” (भिडियो सहित)

गोरखाका मनकामनाका नव सर्जक बसन्त पोखरेलको गित “प्यासी नयन” (भिडियो सहित)

शिवराज आचार्य

२३, मंसिर २०७७
  • 8.8K
    SHARES
  • गोरखाका मनकामनाका नव सर्जक बसन्त पोखरेलको गित “प्यासी नयन” (भिडियो सहित)

    धार्के । गोरखाका मनकामनाका नव सर्जक बसन्त पोखरेलको लोक दोहोरी गित प्यासी नयन गितको भिडियो सार्वजनिक भएको छ । गितका नव सर्जक बसन्त पोखरेलको आफ्नो अफिसियल युटुुबबाट सार्वजनिक भएको उक्त गितमा वरिष्ठ लोक दोहोरी गायक पृत्तम पोखरेल र गायिका शान्ता श्री परियारको आवाज रहेको छ ।
    गितमा गम्भिर विष्ट र रिश्मा बस्नेतको अभिनय छ । गम्भिर विष्टको निर्देशन रहेको उक्त गितको भिडियोमा नवराज उप्रेदीको छायाँकन र नविन विरौलाको सम्पादन रहेको छ ।

    images
    images

    भिडियो हेर्नुहोस..

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १७:०८:०६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology