शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ग्लोबल ट्रस्ट द्वारा गल्छीमा नि:शुल्क न्यानो कपडा वितरण

ग्लोबल ट्रस्ट द्वारा गल्छीमा नि:शुल्क न्यानो कपडा वितरण

विपिन मल्ल

६, पौष २०७७
  • 12.2K
    SHARES
  • ग्लोबल ट्रस्ट द्वारा गल्छीमा नि:शुल्क न्यानो कपडा वितरण

    गल्छी । "हुनेले दिऔं नहुनेले लैजाऔं…सेवा नै मुख्य धर्म हो।" भन्ने मुल नारा सहित जाडोलाई मध्यनजर गर्दै धादिङ गल्छी ७ को करदाता सेवा केन्द्रको पारिपट्टि ग्लोबल ट्रस्ट ले नि:शुल्क वितरण गरिरहेको छ ।

    images
    images


    गल्छीका स्थानीय युवाहरु जितेन्दे श्रेष्ठ , सुमन श्रेष्ठ र सन्दिप घिमिरे द्वारा संचालनमा आएको यो सेवामा दैनिक रुपमा १० देखि २० परिवारलाई निःशुल्क रुपमा कपडाहरु उपलब्ध गराई रहेको सन्दीप घिमिरे ले जानकारी दिनु भयो ।

    साथै तपाईँहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने सन्दिप घिमिरे 984105156 ,जितेन्द्र श्रेष्ठ 983155857 र सुमन श्रेष्ठ 9803923433 मा सम्पर्क गरि न्यानो कपडाहरु उपलब्ध गराउन सक्नुहुन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - २०:२६:३४ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology