आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साधना लघुवित्तको लाभांश संशोधन

साधना लघुवित्तको लाभांश संशोधन

नागरिक पाटी

८, पौष २०७७
  • 8.1K
    SHARES
  • साधना लघुवित्तको लाभांश संशोधन

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएकोमा बैकबाट वित्तीय विवरण सुधार गरी पेश गर्न निर्देशन दिएको थियो ।

    images

    सोही अनुसार लाभांश परिमार्जन भई १८ प्रतिशत बोनस शेयर र रू. २० लाख ६३ हजार १७८ नगद लाभांश वितरण गर्ने भएको हो ।
    अव यो संशोधन भएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १३:२१:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology