शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मनहरी गाउँपालिकाद्धारा ३ करोडको लागतमा पाँच पक्की पुल निर्माण सम्झौता

मनहरी गाउँपालिकाद्धारा ३ करोडको लागतमा पाँच पक्की पुल निर्माण सम्झौता

नागरिक पाटी

१, माघ २०७७
  • 7.7K
    SHARES
  • मनहरी गाउँपालिकाद्धारा ३ करोडको लागतमा पाँच पक्की पुल निर्माण सम्झौता

    मनहरी । मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा रु. ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि सम्झौता भएको छ ।

    images
    images

    मनहरि गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच सम्झौता भएको गाउँपालिकाले अध्यक्ष एकराज उप्रेती बताएका छन् । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरव नारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।

    गाउँपालिकाको लागि लामिटार र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताएका छन ।

    हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - २१:५९:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology