सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

चन्द्रागिरि हिल्सको सेयर बाँडफाँड

चन्द्रागिरि हिल्सको सेयर बाँडफाँड

नागरिक पाटी

९, माघ २०७७
  • 5.6K
    SHARES
  • चन्द्रागिरि हिल्सको सेयर बाँडफाँड
    images

    धादिङ । चन्द्रगिरि हिल्सको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गरेको हो ।

    images

    क्यापिटलले बताएअनुसार चन्द्रागिरिको सेयरमा आवेदन गरेका कुल आवेदक १२ लाख १६ हजार ९५३ जनामध्ये एक लाख ३९ हजार ६०२ जनाले सेयर पाएका छन् ।


    उनीहरुले प्रतिव्यक्ति १० कित्ताका दरले आइपीओ पाएका हुन् । यसैगरी, भाग्यमानी दुई जनाले आवेदकले भने कम्पनीको ११ कित्ता सेयर पाएको बिक्री प्रवन्धकले जानकारी दिएको छ । चन्द्रागिरिले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख ३४ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टयाइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १३:१८:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology