आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकाले विभिन्न ३ स्थानमा सार्वजनिक सुनुवाई गर्दै

धुनिवेशी नगरपालिकाले विभिन्न ३ स्थानमा सार्वजनिक सुनुवाई गर्दै

नागरिक पाटी

१३, माघ २०७७
  • 17.4K
    SHARES
  • धुनिवेशी नगरपालिकाले विभिन्न ३ स्थानमा सार्वजनिक सुनुवाई गर्दै

    खानिखोला । धुनिबेशी नगरपालिकाको आयोजनामा यहि माघ १६, १७ र १८ गते सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ । नगरपालिकाले माघ १६ गते साविक जिवनपुर क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर ५ स्थित अमलेचौर, माघ १७ गते साविक नौविसे गाविस क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर ८ स्थित नगरपालिकाको कार्यालय खानिखोला र माघ १८ गते साविक छत्रेदेउराली गाविस क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर २ डुम्रेचौरमा कार्यक्रमको आयोजना गरेको हो ।

    images

    कार्यक्रममा सहभागी हुन सम्बन्धित सम्पुर्णलाई नगरपालिकाले आग्रह गरेको छ ।

    sarbajanik sunuwai final.PNG

    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १८:३३:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology