सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

चन्द्रगिरी हिल्सको आइपीओ भोलिदेखि कारोबारोमा आउने

चन्द्रगिरी हिल्सको आइपीओ भोलिदेखि कारोबारोमा आउने

नागरिक पाटी

२४, माघ २०७७
  • 5.7K
    SHARES
  • चन्द्रगिरी हिल्सको आइपीओ भोलिदेखि कारोबारोमा आउने
    images

    काठमाडौं। एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भोलि (आइतबार) देखि कारोबारमा आउने भएको छ। आज शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो।

    images

    चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १३:२९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology