आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

नागरिक पाटी

३, फाल्गुण २०७७
  • 37.1K
    SHARES
  • पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

    नेपाल सरकारको मिति २०७३।११।९ को निर्णय अनुसार मिति २०७३।११।२७ मा राजपत्रमा प्रकाशन भएपछि थाक्रे गाउँपालिका गठन भएको हो । स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाका साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ । हाल यस गाउँपालिकामा ११ वटा वडाहरु छन् ।

    images

    thakre.jpg

    यसरी निर्माण भएको थाक्रे गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्ग कि.मी. रहेको छ । यसको सिमाना पूर्वमा धुनिबेशी न.पा. पश्चिममा गल्छी गा.पा, उत्तरमा गल्छी गा.पा. र नुवाकोट जिल्ला र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ ।

    काठमाण्डौबाट यस गाउँपालिका ३२.५ कि.मी. दूरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,९१४ रहेको छ ।

    यो पनि पढ्नुहोस्..

    पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १७:२८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology