शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुरमा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नागरिक पाटी

७, फाल्गुण २०७७
  • 5.4K
    SHARES
  • मकवानपुरमा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    मनहरी । गएराति मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ का ३५ वर्षाीय जनक ढकाल रहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनकारी दिएको छ ।

    images
    images

    मनहरीबाट ज्यामिरे तर्फ जाँदै गरेको ना ४२ प २५०८ नंबरको मोटरसाईकलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ३४२७ नंबरको ट्रकले ठक्कर दिँदा ढकालको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १०:४१:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology